news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-10, Parsa, Nepal

तराई न्युज पुस १० – बाराको सिमरामा रोयल इन्टरटेन्टमेन्ट र इभेन्ट मानेजमेन्ट द्वरा मिस्टर एण्ड मिस्स सिमरा २०१८ हुने भएको छ / सिमरामा यो कर्यक्रम भब्यरुपमा योजना गर्ने र यस कार्यक्रममा १६ देखि २५ बर्ष उमेर पुगेका युवा युवतीले भाग लिने छ भने मिस्टर एण्ड मिस्स बन्ने बिजेताले नगद पुरस्कार लगाएत मियुजिक विडियो,ब्रान्ड एम्बेसडर ले समानित गरिने आयोजकले जानकारी गरेका छन् / यस कार्यक्रम मा भाग लिनको लागी सम्पर्क न ९८०९२६११७२,९८०२९८७३२३ खुला गरेका छन /

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
चन्द्र शेखर चौधरी - ( बारा कलैया ९८५५०४५४८३)
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)
प्रेम कुमार राय  ( जीतपुर सिमरा बिज्ञापन प्रमुख - ९८१४२७५५६६ )


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 

Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

Facebook Live Feed