news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-10, Parsa, Nepal

 माघ,५  काठमाडैं । विवेकशील साझा पार्टीले वीरगञ्जमा भारतका तर्फबाट नेपालको सीमा मिचिएको बारे ध्यानाकर्षणा भएको बताएको छ ।

हराएका र क्षतिग्रस्त भएका पिलरको नेपाल र भारतले संयुक्त रूपमा निर्माण र मर्मत गर्ने क्रममा वीरगन्ज महानगरपालिका-१, छप्कैया क्षेत्रमा स्थानीयवासीको ३० बिघाभन्दा बढी जमिन मिचिएको बारे देशवासीलार्इ सत्थतथ्य जानकारी गराउन विवेकशीलले अाग्रह गरेको हो ।

तराई न्युज माघ ४ - प्रदेस न २ को राजधानी जनकपुर वनाएको बिरोधमा बिहानै देखि बीरगंजको चौक चौकमा प्रदर्सन , बीरगंजको सम्पूर्ण पसल ,उधोग ,स्कूल,कलकारखाना लगाएत सवारी साधन थप भएको छ / बीरगंजको घण्टाघरमा टाएर बालि नाराबाजी गरिरहेका छन्  जसमा बिभिन्न पार्टिकाकार्यकर्ता रहेता पनि राजपा,र फोरमका नेताको उपस्थिति नरहेको देखिन छ /