news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-10, Parsa, Nepal

 

१० पुस, चितवन -माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पर्साको ठोरी गाउँपालिकालाई प्रदेश नं ३ मा समायोजन गर्ने आश्वासन दिएका छन् । ठोरीवासीको चाहाना प्रदेश नः ३ मा जाने रहेको प्रस्ट रहेको भन्दै प्रचण्डले भने, ‘जनताको चाहाना र आवश्यता पनि भएकाले प्रदेश नं ३ मा ठोरी गाँउपालीकालाई समायोजन गर्न प्रयास गर्छु ।’

संबिधान जारी अगाडि देखीनै पर्साको ठोरीका वासिन्दाले प्रदेश नः ३ मा समायोजन गराउन पटक-पटक आन्दोलन र अभियान चलाउँदै आएका छन् । यसअघि ठोरी गाउँपालिकाको पहिलो बैठकले प्रदेश नं ३ मा समायोजन गर्न केन्द्रमा सिफारीस गर्ने निर्णय गरीसकको छ ।

चितवनको भरतपुरबाट ६५ किमी दूरीमा रहेको ठोरी भारतको सिमानासँग जोडिएर धेरै पहिले नुन, तेल र नाकावन्दीको बेला इन्धन आयात गर्ने मुख्य स्थान बनेको थियो । भारततर्फबाट ठोरीसम्म सडक र रेलमार्ग ५० वर्ष अघि नै बनेको थियो ।

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
चन्द्र शेखर चौधरी - ( बारा कलैया ९८५५०४५४८३)
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)
प्रेम कुमार राय  ( जीतपुर सिमरा बिज्ञापन प्रमुख - ९८१४२७५५६६ )


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 

Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

Facebook Live Feed