news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-10, Parsa, Nepal

बारा पौष २६- विवेकशील साझा पार्टी बाराले डाक्टर गोविन्द केसीको रिहाइको माग गरेको छ । बिना कारण डा. केसीलाई प्रहरीले पक्राउ गरेको भन्दै विवेकशील साझा पार्टी बाराले रिहाईको माग गरेको हो । पार्टीका युवाहरुले आज दिउसो सिमरामा प्रदर्शन गर्दे सर्वोच्च अदालतको विरोधसमेत जनाएका थिए ।

सर्वोच्च अदालतले बिना कारण डा. केसरीविरुद्ध पक्राउ पुर्जी जारी गरेकाले बाध्य भएर आफुहरु सडकमा उत्रन परेको विवेकशील साझा पार्टी बाराका राजदास श्रेष्ठले ए वान समाचारलाई जानकारी दिनुभयो । सोही क्रममा पार्टीका युवाहरुले प्रधानाध्याधीश गोपाल पराजुलीको राजिनामासमेत माग गरेका थिए ।

बिभिन्न नारा अंकित प्लेकार्ड सहित सिमरा चोकमा भेला भएका युवाहरुले डा. केसीलाई तत्काल रिहा नगरे थप सडक सघर्ष गर्ने चेतावनी दिएका थिए ।

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
चन्द्र शेखर चौधरी - ( बारा कलैया ९८५५०४५४८३)
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)
प्रेम कुमार राय  ( जीतपुर सिमरा बिज्ञापन प्रमुख - ९८१४२७५५६६ )


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 

Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

Facebook Live Feed