news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-10, Parsa, Nepal

वीरगंज, पुष २६ – तराइ–मधेस क्षेत्रमा अचानक बढेको चिसो र शितलहरलाई मध्यनगर गर्दै वीरगंज महानगरपालिका कार्यालयले आज चौथो दिन पनि कठ्याङ्ग्रिने जाडो र शितलहरबाट पिडित जनतालाई विभिन्न दातृ संगठनहरु संग सहकार्य गरि कम्बल वितरण गरेको छ ।