news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-10, Parsa, Nepal

एन्जल इन्टरनेसनल स्कुल द्वारा वार्षिकोत्सव कार्यक्रम सम्पन्न

बिरगंज ४ फागुन – बिरगंज स्थित बिरगंज पानीटंकी ८ मा रहेको एन्जल इन्टरनेशनल स्कुल द्वारा १४ औ बार्षिक उत्सब भव्यता पुर्बक सम्पन्न भएको छ / सो कार्यक्रममा स्कुलका छात्र,छारा द्वारा मार्चपास बिभिन्न खेलकुद नृत्य प्रदर्सन गरेका थिए भने यस कार्यक्रमका सभापतित्व यस स्कुलका संस्थापक राम श्रेष्ठ ले गरेका थिए भने प्रमुख अतिथि संघीय प्रहरी इकाइका कार्यालय प्रमुख एस.एस.पी.सुर्य प्रसाद बिशिष्ठ अतिथि पानीटंकी टोल बिकाश उपभोगता समितिका अध्यक्ष संजय श्रीवास्तब,अप्पन टि,भी.का ब्युरो प्रमुख र तराइ न्युजका प्रकाश सम्पादक सुरेश कुमार बादल,आशाराम हस्पिटलकि संचालिका निभा दाश,वडा न.८ का वडाध्यक्ष राज किसोर गुप्ता,एभी न्युजका बियुरो प्रमुख राजु श्रेष्ठ,रिपोटर्स कलब पर्साका अध्यक्ष कन्हैया गुप्ताको उपस्थिति रहेको थियो /

बाबा से.स्कुलमा निशुल्क दाँत सिबिर

बिरगंज ३ फागुन – निरगंज स्थित बाबा से.स्कुलमा शान्ति पोली क्लिनिक द्वारा निशुल्क तन्त सिबिर सम्पन्न भएको छ / यस स्कुलका ४०० जना छात्र,छात्रालाइ ड़ा बिकाश पटेल, ड़ा.गरिमा दाश, ड़ा.प्रिती चौरसियाले दातको चेकजाच गरेका थिए भने सो छात्र छात्रालाइ सामान्य किसिमको दातमा किरा लागेको जस्ता फेला परेको र दात सम्बन्धि शिक्षा पनि दिएको यस स्कुलका प्रिन्सिपल बिनोद कुमार गुप्ताले जानकारी गराउनु बहेको छ /

बिरगंज महानगरपालिका शिक्षकहरु द्वारा घेराउ