news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-10, Parsa, Nepal

बिरगंज ४ फागुन – बिरगंज स्थित बिरगंज पानीटंकी ८ मा रहेको एन्जल इन्टरनेशनल स्कुल द्वारा १४ औ बार्षिक उत्सब भव्यता पुर्बक सम्पन्न भएको छ / सो कार्यक्रममा स्कुलका छात्र,छारा द्वारा मार्चपास बिभिन्न खेलकुद नृत्य प्रदर्सन गरेका थिए भने यस कार्यक्रमका सभापतित्व यस स्कुलका संस्थापक राम श्रेष्ठ ले गरेका थिए भने प्रमुख अतिथि संघीय प्रहरी इकाइका कार्यालय प्रमुख एस.एस.पी.सुर्य प्रसाद बिशिष्ठ अतिथि पानीटंकी टोल बिकाश उपभोगता समितिका अध्यक्ष संजय श्रीवास्तब,अप्पन टि,भी.का ब्युरो प्रमुख र तराइ न्युजका प्रकाश सम्पादक सुरेश कुमार बादल,आशाराम हस्पिटलकि संचालिका निभा दाश,वडा न.८ का वडाध्यक्ष राज किसोर गुप्ता,एभी न्युजका बियुरो प्रमुख राजु श्रेष्ठ,रिपोटर्स कलब पर्साका अध्यक्ष कन्हैया गुप्ताको उपस्थिति रहेको थियो /

काठमाडौँ – मलेसियामा जारी यू –१९ एसियाको कपको छनोट खेलमा आयोजक मलेसियालाई १० विकेटले हराउँदै नेपाल फाइनलमा पुगेको छ । टस जितेर पहिले बलिङ रोजेको नेपालले मलेसियालाई ४२ ओभरमा १२१ रनमा आउट गर्‍यो ।

काठमाडौं—लामो समयदेखि नागरिकता नभएका कारण विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताबाट वञ्चित राष्ट्रिय बक्सिङ खेलाडी सुशील थापाले आज नागरिकता पाएका छन्। सुशीलका पिता शिव थापा मगर (स्वर्गीय) र आमा शान्तिको नागरिकता नभएका कारण २३ वर्षीय सुशीललाई नागरिकता पाउन समस्या भइरहेको थियो।

क्वालालम्पुर—एसिसी यु–१९ एसिया कपअन्र्तगत पूर्वी क्षेत्रको छनोट प्रतियोगिताको फाइनलमा स्थान बनाउँदै एसिया कपमा स्थान बनाउने लक्ष्यका साथ शनिबार नेपालले आयोजक मलेसियासँग प्रतिस्पर्धा गर्दैछ।

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
चन्द्र शेखर चौधरी - ( बारा कलैया ९८५५०४५४८३)
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)
प्रेम कुमार राय  ( जीतपुर सिमरा बिज्ञापन प्रमुख - ९८१४२७५५६६ )


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 

Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

Facebook Live Feed