news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

काठमाडौँ – मलेसियामा जारी यू –१९ एसियाको कपको छनोट खेलमा आयोजक मलेसियालाई १० विकेटले हराउँदै नेपाल फाइनलमा पुगेको छ । टस जितेर पहिले बलिङ रोजेको नेपालले मलेसियालाई ४२ ओभरमा १२१ रनमा आउट गर्‍यो ।



मलेसियाले दिएको १२२ रनको लक्ष्यलाई नेपालले २३.१ ओभरको क्षतिमा बिना विकेट भेट्टायो । नेपालका लागि आसिफ शेख ५० र सन्दिप सुनारले ५१ रन बनाए ।

फाइनल प्रवेशसँगै नेपाल एसियाकपको लागि छनोट भएको छ।

Pin It

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
चन्द्र शेखर चौधरी - ( बारा कलैया ९८५५०४५४८३)
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)
प्रेम कुमार राय  ( जीतपुर सिमरा बिज्ञापन प्रमुख - ९८१४२७५५६६ )


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 

Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

Visitors Counter

013637
Today
Yesterday
This Week
This Month
Last Month
All days
154
287
441
3324
5313
13637

Your IP: 107.20.115.174
2017-12-11 18:48

Facebook Live Feed