news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-10, Parsa, Nepal

२२ माघ, जनकपुरधाम । संघीय समाजवादी फोरमले प्रदेश २ संसदीय दलको नेतामा लालबाबु राउतलाई चयन गरेको छ । यससँगै वीरगञ्जका राउतलाई मुख्यमन्त्री बन्ने बाटो खुलेको छ । प्रदेश २ मा फोरम र राजपाको बहुमत छ र दुबैले गठबन्धन बनाएर चुनाव लडेका थिए ।

२१ माघ, जनकपुरधाम । प्रदेश २ को प्रदेशसभाको पहिलो बैठक सुरु हुनासाथ अवरुद्ध भएको छ । राजपाका सांसदहरुले मधेस आन्दोलनका सहिदका तस्वीर नराखेको भन्दै प्रदेशसभा बैठक अवरुद्ध गरेका हुन् ।