news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

बिरगंज मङ्सिर १४ -आउदो प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा बिभिन्न पार्टीहरुको प्रचार प्रसार प्रतिस्पर्धा चलिरहेको समयमा  बिबेकशील साझा पार्टीको प्रचार प्रसार आफनै तरिकाको रहेको छ/ प्रदेश न २ को बिरगंज मा क्षेत्र न १ मा प्रत्यक्षमा १ र समानुपातिकमा १० जना उमेदबार रहेको छ बिबेकशिल साझा पार्टीले पहिले देखिनै भ्रष्टाचार बिरुधको अवाज उठाउ दै आइरहेको एक मात्र बिबेकशील पार्टी रहेको छ भने यस पार्टीमा बौदिक बर्गका व्यक्ति रहेको छ नेपालकै जनताले एक बैकल्पिक पत्रिको रुपमा रहेको भन्ने गरेका छन् र यस पार्टीमा युवाहरुको प्रवेश गर्ने जनलहर रहेको देखिन छ /बिबेकशील साझा पार्टीको अनुरोध छकि तराजु छाप मा मोहर लगाई राष्ट्रिय पार्टी हार्दिक अनुरोध गरेका छन् /

Pin It

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
चन्द्र शेखर चौधरी - ( बारा कलैया ९८५५०४५४८३)
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)
प्रेम कुमार राय  ( जीतपुर सिमरा बिज्ञापन प्रमुख - ९८१४२७५५६६ )


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 

Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

Visitors Counter

013683
Today
Yesterday
This Week
This Month
Last Month
All days
200
287
487
3370
5313
13683

Your IP: 107.20.115.174
2017-12-11 18:59

Facebook Live Feed