news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

बिरगंज बासि बिबेकशील साझा पार्टी प्रति अकर्सित

 

बिरगंज १५ – बिरगंज मा बिबेकशल साझा पार्टी पर्सा द्वारा बिरगंज को वडा न ८ मा घर दैलो कार्यक्रम सुरु गरेका छन् / यस पार्टीले आजको आसा बिबेकशील साझा को नारा बोकी हिडेका पार्टी नेपाली जनताको मन छोएको देखिन्छ / भ्रस्टाचारी को विरुदमा केहि बर्ष अगाडी देखि नै लड्दै आएको छ भने मधेश को स्तरमाथि बढाउनु पर्ने मधेसको बिकाशमा प्रमुख भूमिका खेल्नु पर्ने बिसेष घोसना पत्रमा रहेको छ /

बिरगंज क्षेत्र न १ को प्रतिनिधि सभा प्रतेक्ष्यबाट ड़ा.महमद रज्जा,प्रतिनीध सभा समानुपातिकमा निरुपमा यादव,राम त्पस्या कुमार साह,खुसबू सर्मा प्रदिप यादव रहेक छ भने प्रदेश सभा सदस्यको समानुपातिकमा कुसुम देवी बादल,रेणु देवी यादव,प्रमिला कुमारी साह,शाहजाहा नेशा संजय मिश्रा,रमेश प्रसाद साह रहेको छ / आज को घर दैलोमा बिबेकशील साझा पार्टीका कार्यकर्ता को बाक्लो उपस्थिति रहेकोथियो /

 

Pin It

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
चन्द्र शेखर चौधरी - ( बारा कलैया ९८५५०४५४८३)
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)
प्रेम कुमार राय  ( जीतपुर सिमरा बिज्ञापन प्रमुख - ९८१४२७५५६६ )


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 

Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

Visitors Counter

013645
Today
Yesterday
This Week
This Month
Last Month
All days
162
287
449
3332
5313
13645

Your IP: 107.20.115.174
2017-12-11 18:50

Facebook Live Feed