news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

तराई न्युज बिरगंज १६ मङ्सिर – आज बिरगंज महानगर पालिकाको वडा न ८ पानीटंकी मा पानीटंकी टोल बिकाश उपभोगता समितिको पद सतान्तरण कार्यक्रम सम्पन्न भएको छ /आज पुन अध्यक्ष पदमा संजय श्रीवास्तब,उपाध्यक्षमा मनोज सर्मा,सचिव मा रामाधार प्रसाद सराफ,कोशाधय्क्षमा निलोतम मानन्धर र सहसचिवमा अभय सिंह सराब सहमतिते निर्वाचित भएका छन् / सो कार्यक्रम मा प्रमुख अतिथिमा बडा न ८ का वडा अध्यक्ष राजकिसोर गुप्ता,अतिथिमा अधिबक्ता बालमुकुन्द खरेल,ड़ा.असोक दाश, ड़ा.गोपाल प्रसाद गजुरेल,प्रेम शंकर सिंह रकेका थिए भने यस कार्यक्रम लाइ सहजी कारण सुरेश कुमार बादल ले गरेका थिए /

यस संस्थाले ८ महिना देखि पानीटंकी टोल को बिकाश कारयमा लागि परेका छन् / पानीटंकी बर्षायामा पूर्णरुपले डुबानमा पर्ने गरेको थियो भने जताततै फोहरले अस्तव्यस्त हुने गरेको थियो / हाल पानीटंकी टोल लाइ यस उपभोगता समितिको पहलमा सडक,नला बनाइएको छ / यस टोल लाइ टोल बसिकै सहयोगमा सुइपर,४ जना फोहर संकलन गर्ने व्यक्ति परिचालन गरिएको छ यस टोल लाइ हरा बहरा सफा टोल बनाउन सम्पूर्ण टोल बसी लागिपरेका छन् /

Pin It

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
चन्द्र शेखर चौधरी - ( बारा कलैया ९८५५०४५४८३)
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)
प्रेम कुमार राय  ( जीतपुर सिमरा बिज्ञापन प्रमुख - ९८१४२७५५६६ )


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 

Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

Visitors Counter

013652
Today
Yesterday
This Week
This Month
Last Month
All days
169
287
456
3339
5313
13652

Your IP: 107.20.115.174
2017-12-11 18:52

Facebook Live Feed