news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

कम्बल वाले बाबा फरार, आयोजकलाई समात्न खोज्दा झडप

वीरगञ्ज चैत ४- सबै रोगको उपचार गर्ने दाबी गर्दै आएका भारतीय काली कम्बल वाले बाबा फरार भएका छन् । वीरगञ्जको चिनिमिल परिसरमा फागुन ३० गतेदेखि चैत १० गतेसम्म धार्मिक शिविर सञ्चालन गर्न आएका काली कम्बल वाले बाबा फरार भएका हुन् । क्यान्सर, सुगर, रक्तचाप, पत्थरी लगायतका विभिन्न रोगको निशुल्क उपचार गर्ने भनी सर्वसाधारणलाई ठगी गर्दै आएका बाबाको पोल खुलेपछि फरार भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले  बताए ।

Read more ...

बसभित्र यात्रुलाई नशालु पदार्थ खुवाई चोरी गर्ने चोर पक्राउ

बिरगंज फागुन २५ - जिल्ला बारा आदर्श कोतवाल गाँउपालिका वडा नं. ८ बस्ने उपेन्द्र मुखियाले नारायणघाटबाट वीरगंजतर्फ आउने बस चढी आईरहेको अवस्थामा अपरिचीत पुरुष व्यक्तीले मिठाई र बिस्कुट खुवाई

Read more ...

आलमविरुद्ध आज अन्तिम सुनुवाइ, मुद्दा न्यायाधीश आचार्यको इजलासमा

file photo

२८ माघ, रौतहट । रौतहटमा इँटाभट्टामा जिउँदै मानिस जलाएको घटनाका आरोपित कांग्रेस नेता मोहम्मद अफताब आलमविरुद्धको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदैछ ।

मुद्दामा अन्तिम सुनुवाइका लागि रौतहट जिल्ला अदालतका न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासमा पेसी तोकिएको छ ।

Read more ...

रामबहादुर बमजनको घरबाट अहिलेसम्म ३ करोड ३० लाख रूपैयाँ बरामद

२०८० पुष २५- तपश्वीको भेषमा अनुयायीलाई बेपत्ता पारेको अभियोग लागेका रामबहादुर बमजनको घरमा प्रहरीले अहिलेसम्म तीन करोड ३० लाख नेपाली रूपैयाँ भेटाएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार बमजनको घरमा छापामार्दा नेपाली रूपैयाँमात्र होइन विदेशी मुद्रा पनि भेटाएको हो । प्रहरीका अनुसार सबै हजार हजारको गड्डीहरू भेटिएको छ। बरामद भएको विदेशी पैसा भने गनिएको छैन् ।

Read more ...

चितवनमा बोराभित्र भेटिएका दुबै शवको पहिचान

२३ पुस, चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नं. १२ स्थित मिलनचोकमा गत मंसिर ६ गते बोराभित्र भेटिएका दुई वटा शवको पहिचान खुलेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार हत्या गरेर बोरामा शव पोको पारेर फालिएका पुरुष र महिला दुवै भारतीय नागरिक हुन् । उनीहरुको हत्या पनि भारतीय नागरिकले नै गरेको चितवन प्रहरीले जनाएको छ ।

Read more ...

राजनीति

अर्थ

समाज

खेल

विश्व

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1363990
Today
Yesterday
This Week
Last Week
This Month
All days
147
1368
1855
1351829
11785
1363990

Your IP: 13.58.82.79
2024-04-16 20:17

Facebook Live Feed