news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

पर्सा मंसिर १८, २०८०– पर्साको वीरगञ्जमा रहेकाे सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयबाट ११ कार्टुन सुकमेल चोरी भएको छ । काठमाण्डाैमा रहेकाे पशुपति एक्जिम प्रालिले दक्षिण अमेरिकाको ग्वाटेमालाबाट खरिद गरी ल्याएको २० फुटे आठ वटा कन्टेनरमध्ये दुई वटा कन्टेनरको सिल टुटाएर ११ कार्टुन सुकमेल चोरी भएको हो ।  

शुक्रबार, ०१ मंसिर २०८०- पर्सा । प्रहरीले पर्साको वीरगञ्‍जमा नक्कली नोट बोकेका दुई जनालाई पक्राउ गरेको छ । वीरगञ्‍ज महानगरपालिका-८ स्थित सिटी मार्केटमा कपडा खरिद गर्न पुगेका दुई युवालाई उनीहरूसँग रहेको नक्कली नोटसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।

२६ फागुन, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले आजबाट श्री एयरलाइन्सका सबै जहाज ग्राउन्डेड गरेको छ । बिहीवार काठमाडौंबाट भैरहवा जाँदै गर्दा इन्जिनमा आगो देखिएको घटनापछि प्राधिकरणले श्री एयरलाइन्सका सबै जहाज ग्राउन्डेड गराएको हो ।

३ साउन, काठमाडौं । भारतले तयार गरेको ‘फाइनल लोकेसन सर्भे’ प्रतिवेदनले पनि काठमाडौं–रक्सौल विद्युतीय ब्रोडगेज रेलमार्ग आर्थिक तथा प्रविधिक हिसाबले सम्भाव्य रहेको देखाएको छ ।

भारत सरकारले प्रतिक्रिया माग्दै पठाएको प्रतिवेदनको मस्यौदामाथि सरकारले अध्ययन सुरु गरेको छ । यसअघि प्रारम्भिक इन्जिनियरिङ अध्ययन प्रतिवेदनले समेत प्रस्तावित यो अन्तरदेशीय रेलमार्गलाई सम्भाव्य रहेको ठहर गरेको थियो ।

माघ २३ काठमान्डौ - हालै जिल्ला प्रहरी परिसर, ललितपुरले ‘यौनजन्य सन्देश’ सहित प्रचार गरेर ठगी गरेको एउटा गिरोहलाई समातेको छ । त्यो घटनालाई हेर्ने हो भने डिजिटल माध्यमबाट ठगीमा सक्रिय यो गिरोहले सामाजिक सञ्जाल प्रयोगकर्तालाई के कुरामा धेरै रुचि हुनसक्छ भन्ने विषय हेरेर टार्गेट गर्न खोजेको देखिन्छ ।

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1364825
Today
Yesterday
This Week
Last Week
This Month
All days
25
254
2690
1351829
12620
1364825

Your IP: 3.145.166.7
2024-04-20 01:09

Facebook Live Feed