news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

बग्दाद–इराकको एक रेष्टुरेन्टमा आत्मघाती आक्रमण हुँदा ६० जनाको ज्यान गएको छ। आइएस नासिरीयाको एक रेष्टुरेटमा आत्मघाती  बम हमला गरेको थियो। उक्त घटनामा ६० जना घाइते भएका छन्।



हमलावारहरूले सेनाको चोरेको गाडी प्रयोग गरेका थिए।  घाइतेहरूको  अवस्था गम्भीर भएको हुनाले मृत्तक  संख्यामा वृद्धि हुने अनुमान गरिएको छ।

रेष्टुरेन्टमा अत्याधिक भीड भएको समयमा आइएसले आत्मघाती आक्रमण गरेका थिए।  

पछिल्लो समय विद्रोही समूह आइएसका कार्यकर्ताहरूले सरकार विरोधी विभिन्न कार्यहरू गर्दै आइरहेका छन्।

यस आक्रमणको लगतै आक्रमणकारीहरूले एक सुरक्षा पोष्टमा समेत बम विष्फोट गराउँदा एक कार ध्वत भएको छ।

Pin It

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
चन्द्र शेखर चौधरी - ( बारा कलैया ९८५५०४५४८३)
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)
प्रेम कुमार राय  ( जीतपुर सिमरा बिज्ञापन प्रमुख - ९८१४२७५५६६ )


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 

Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

Visitors Counter

070675
Today
Yesterday
This Week
Last Week
This Month
All days
1136
684
4823
57490
23279
70675

Your IP: 207.241.232.247
2018-08-31 20:08

Facebook Live Feed