news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

 

बीरगंज, १६ चैत्र । बीरगंज महानगरपालिका १५ भिष्वामा आफ्नै बुवा र सौतेनी आमाले १६ वर्षीया किशोरीको हत्या गरेका छन् ।

किशोरी अचानक टोलबाट बेपत्ता भएपछि छरछिमेकले सोधखोज गर्दा भारत फुपुको घरमा गएको भनी बताउँदै आएपनि टोलबासीलाई शंका लागि किशोरीको खोजतलासका लागि प्रहरीमा उजुरी दिएका थिए ।

 

.

चैत १४ – गाई बलत्कार गरेको आरोएमा ताप्लेजुङका एक युवक प्रकाउगाईलाई भगवान मानेर पुजा गर्न हिन्दु समाजमा गाई बलत्कार भएको घटना सार्वजनीक भएको छ ।
चरणमा चरीरहेको आफ्नो गाई बलत्कार भएको भन्दै गाई धनीले प्रहरीमा उजुरी दिएपछि ताप्लेजुङ खेबाङका एक युवकलाई प्रहरीले गिरफतार गरेको समाचार प्राप्त भएको छ ।
खेबाङ स्थित तावाखोला जङ्गलको चरनमा चरीरहेको गाईलाइ खेबाङ ६ का १८ वर्षीय सञ्जिव गिरीले बलत्कार गरेको आरोप गाई धनी पुजन गिरीको छ मङगलबार दिउँसो गाईलाई वलत्कार गरेको भन्दै गाई धनी पुजन गिरीले प्रहरीमा उजुरी दिएपछि बुधवार प्रहरी घटना स्थलमा पुगेको थियो ।
गाई करणी गर्न सञ्जिव गिरी इलाका प्रहरी कार्यालय तेल्लोकको नियन्त्रणमा छन् । घटना वारे अनुसन्धान भइरहेको निजलाई पशु करणी महल अन्तर्गत मुर्दा चलाइने प्रहरीले जनाएको छ ।
साभार : मनसुन मिडिया बाट

 

वीरगन्ज ८ चैत १० वर्षीया बालिकाको सामूहिक बलात्कारको घाउ निको नहुन पाउँदै पर्सामा फेरि एक नाबालिका बलात्कृत भएकी छिन्। पर्सागढी नगरपालिकाको झबराहामा विद्यालयबाट फर्केर आफ्नै घरमा पोसाक फेर्न लागेकी १२ वर्षीया बालिकालाई टोलकै एक युवाले बलात्कार गरेको घटना सार्वजनिक भएको छ।

१४ चैत, । एसईई परीक्षार्थी गौरीकला रोकायको हत्यामा संलग्न ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले हत्याको भोलिपल्ट ट्राफिक प्रहरीसहित ३ जनालाई नियन्त्रणमा लिएको हो ।

जिल्लाको पञ्चपुरी नगरपालिका–३, चौर स्थायी ठेगाना भएकी रोकाय एसईई परीक्षाका लागि बाबियाचौरमा बसेकी थिइन् । तर परीक्षाको तयारीमा रहेकै बेला उनी मंगलबार डेरामा मृत भेटिइन् ।

लगत्तैको प्रहरी अनुसन्धानबाट रोकायाको हत्या भएको रहस्य खुलेको हो ।

चैत्र ८ – आज देखि देश भरिनै एस इ इ परिक्षा सुरुभएको छ /  यस पर्सा जील्लाबाट नियमित तर्फ ६५५० एक्जाम्टेड ३०६८ र प्राबिधिक तरफ १४५ रहेको छ भने पर्सा जिल्ला भरि २३ परिक्षा केन्द्र राखिएको छ भने हेल्पर गाड १५४ जना खटाएको छ / प्रतेक केन्द्रमा १० जना सुरक्षा कर्मी राखिएको छ / पर्सा जिल्ला को सम्पूर्ण परिक्षा केन्द्रमा परिक्षा शान्ति पूर्ण भएको छ / नेपाल सरकारले चिट चोराउने र चोर्ने लाइ नगद जरिवाना र जेल सजाएको पनि बेबस्ता गएको छ /   

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
चन्द्र शेखर चौधरी - ( बारा कलैया ९८५५०४५४८३)
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)
प्रेम कुमार राय  ( जीतपुर सिमरा बिज्ञापन प्रमुख - ९८१४२७५५६६ )


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 

Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

Visitors Counter

070675
Today
Yesterday
This Week
Last Week
This Month
All days
1136
684
4823
57490
23279
70675

Your IP: 207.241.232.247
2018-08-31 20:08

Facebook Live Feed