news.terai@gmail.com
९८५१२३२८१४
Birgunj-8, Parsa, Nepal

तराई न्युज ७ चैत्र –बिरगंज स्थित परवानीपुरमा रहेको केडिया आखा अस्पताल नेपाल तथा भारतको बिहार सम्म प्रख्यात रहेको यो हस्पिटलको खाना खाने होटेलको अवस्था धेरै फोहर र दैनिय रहेको देखिन्छ यस होसपिटलमा बिहारको बेतिया,मोझपरपुर,मोतिहारीका आखा रोगि आउने गरेको र उपचार गराउने क्रममा लगभग एक हप्तानै बिताउनु पर्ने हुन्छ र बिरामी लगाएत कुरुवा पनि सोहि फोहर होटेलको खाना खान बाध्य भएका कारण स्थानीय हरु पनि यसको प्रति नकारात्मक रहेका छ भने रोगि र रोगीका कुरुवाहरु यस प्रति धेरै नै चिन्तित देखिन छ /

Read more: फेसबुक, भाइबर, इमोबाट चिठ्ठा परेको छ भन्दै सयौंलाई ठगी गर्ने ९ जना पक्राउ
तेह्रथुम– दशवर्षीय सशस्त्र द्वन्द्वका क्रममा पीडित भएका र पीडितका परिवारलाई रु पाँच करोडभन्दा बढी राहत वितरण भएको छ।
जाजरकोट – १५ सैयाबाट ५० सैयामा स्तरवृद्धि भएको २ वर्षपछि जाजरकोट अस्पतालमा पहिलो पटक २४ घण्टे आकस्मिक प्रसुति सल्यक्रिया विशेषज्ञ सेवा सुरु भएको छ।
Read more: जाजरकाेट अस्पतालमा २४ घण्टे आकस्मिक प्रसुति सल्यक्रिया सुरु
रोल्पा- अपहरणमा परेका थबाङ गाउँपालिका प्रमुख वीरबहादुर घर्तीलाई खोज्न व्यापक प्रहरी परिचालन गरिएको छ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले प्रमुख घर्तीलाई अपहरण गरेका हुन् ।
Read more: थबाङ गाउँपालिका प्रमुख अपहृत खोज्न प्रहरी परिचालन







प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )
सह - सम्पादक :
चन्द्र शेखर चौधरी - ( बारा कलैया ९८५५०४५४८३)
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)
प्रेम कुमार राय ( जीतपुर सिमरा बिज्ञापन प्रमुख - ९८१४२७५५६६ )
कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता )
Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)