news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

बैशाख ३१ -बलिउड नायिका ऐश्वर्या रायको चर्चा अहिले चलचित्र नगरीमा त पहिलेको जस्तो हुँदैन । तर, हरेक बर्ष आयोजना हुने ‘कान्स फिल्म फेस्टिभल’मा उनको पहिरनले चर्चा र आलोचना दुबै पाउने गरेको छ । यो बर्ष पनि ऐश्वर्या यो फिल्म महोत्सवमा सहभागी भइन् । यसपटक पनि उनले आफ्नो स्टाइल, मेकअप र बोल्ड पहिरनका कारण चर्चा पाएकी छिन् ।

उनले महोत्सवको पहिलो दिन रेड कार्पेटमा मनिष अरोराको ‘अफ सोल्डर ड्रेस’ लगाएकी थिइन् भने त्यही दिन बेलुकी उनले मिसेल सिनको ‘स्लिवलेस ब्लू गाउन’ लगाएकी थिइन् । यो पहिरनमा ऐश्वर्या निकै आकर्षक देखिएकी थिइन् भने उनको स्टाइलले पनि सबैको ध्यान खिचेको थियो । ऐश्वर्यको साथमा उनकी छोरी पनि महोत्सवमा पुगेकी थिइन् ।

बैशाख २५ – बिरगंज स्थित पानीटंकी ८ मा रहेको एल एस नियुरो होस्पिटल आज रेसक्रस दिबसको उपलक्ष्यमा खुला रक्तदान कार्यक्रम सम्पन गरेको छ / यो कार्यक्रम सोहि होस्पिटलका ड़ा.श्याम पटेलको अध्यक्षता सम्पन भएको छ भने पानीटंकी वडा न ८ का वडा अध्यक्ष राज किसोर गुप्ताको प्रमुख अतिथि रहनुका साथै रक्तदान समेत गर्नु भएको थियो / महिला २० पुरुष ५० गरि ७० जनाले रकत्दान करेका छन् / भने पानीटंकी उपभोगता समितका अध्यक्ष संजय श्रीवास्तब ,अस्पतालका प्रबन्धक राम्प्रबेश पटेल नेपाल रेडक्रस सोसाइटी का प्रविन मानन्धर  लगाएत टोल बासीको उपस्थिति रहेको थियो /भने प्रभु सराफ,रामाधार सर्राफ,ललिता अग्रवाल ले आफनो अमुल्य रक्तदान गरेका हुन् /

 

चैत्र १८ - पर्सागढी नगरपालिकाको झबराहामा विद्यालयबाट फर्केर आफ्नै घरमा पोसाक फेर्न लागेकी १२ वर्षीया बालिकालाई टोलकै एक युवाले बलात्कार गरेको घटना सार्वजनिक भएको थियो ।

मंगलबार घरमा कोही नभएको मौका छोपेर छिमेकमा बस्ने युवकले ति बालिकालाई बलात्कार गरेको थियो । बालिकालाई बलात्कार गरेको आरोपमा सोही ठाउँ बस्ने स्थानीय सीताराम पौडेललाई प्रहरीले पक्राउ गरेको छ /

तराइ न्युज चैत्र  २० - आज देखी प्रत्येक दीन बिहान 5:30 बजे देखी बिरगजको श्रीपुर वर्डा प्रहरी कार्यालय प्रमुख प्र नि श्री कुमार मैनाली ज्यूको नेतृत्वमा नवमजनू सफाया गर्ने ऑपरेशन शुरू भइसकेको छ !
हाम्रा छोरीचेली हरुलाई स्कूल कॉलेज जाने वातावरण बिगार्ने अहिले केहि नव धनाढयका भुसहा छोरा हरुले 220 cc तथा स्पोर्ट बाइक लिएर बिहान 5बजे देखी नै स्कूल कॉलेज जाने छोरी चेलीलाई बाटो छेकने, कपल तानने,जिसकाउने ,गाल्ला चिमोटने जस्तो अमानविय व्यवहार देखाउने भुसहा हरु लाई अब पक्कै तह लाग्छ !
यो अभियान मा सहयोग गर्ने सम्पूर्ण सहयोगी हात हरु लाई हृदयदेखी अनुरोध गरेका छन्

चैत्र १६ — पहाडी बाटो निर्माणमा खटिएकामा जति पहाडे मूलका अनुहार देखिन्छन् त्यसभन्दा बढी मधेसी कामदार खटिएका भेटिन्छन् ।

लमजुङको बेंसीसहरमा सडक कालोपत्रेको तयारी गर्दै कामदार । बारा जितपुरका सलमान मिया बेंसीसहरको सडक मर्मतमा खटिएका छन् । उनी सडक खन्ने, ढुंगा, गिटी बोक्ने र पुर्ने काम गरिरहेका हुन्छन् ।

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
चन्द्र शेखर चौधरी - ( बारा कलैया ९८५५०४५४८३)
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)
प्रेम कुमार राय  ( जीतपुर सिमरा बिज्ञापन प्रमुख - ९८१४२७५५६६ )


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 

Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

Visitors Counter

070675
Today
Yesterday
This Week
Last Week
This Month
All days
1136
684
4823
57490
23279
70675

Your IP: 207.241.232.247
2018-08-31 20:08

Facebook Live Feed