news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

३ कात्तिक, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मेनुमा उल्लेख भएबाहेक अतिरिक्त रकम उपभोक्ताबाट नउठाउन होटल रेस्टुराँलाई सचेत गराएको छ ।

विभागले बिहीबार एक विज्ञप्ति जारी गर्दै होटल तथा रेस्टुराँले मेनु मूल्यमै सेवा शुल्क र भ्याट जोडेर मूल्य तोकेको हुने भन्दै थप रकम नलिन आग्रह गरेको छ ।होटल तथा रेस्टुराँहरुले त्यसरी रकम लिने गरेको गुनासो विभागमा परेको र त्यस्तो कार्य उपभोक्ता संरक्षण ऐन विरुद्ध भएको विभागले स्पष्ट पारेको छ । मूल्य अभिवृद्धि कर नियमावली २०५३ को उपनियम १४ (ख) ले बिक्रीका लागि राखिएको वस्तुमा व्यवसायीले सेवा शुल्क, सबै कर र सबै सुविधा जोडेर मूल्य तोक्ने व्यवस्था गरेको विभागले प्रष्ट्याएको छ । यस्तो व्यवस्था हुँदा हुँदै सेवाग्राहीसँग होटल तथा रेष्टुँराले मेनु मूल्यका अतिरिक्त १३ प्रतिशत भ्याट र १० प्रतिशत सेवा शुल्क लिए उजुरी गर्न उपभोक्तालाई विभागले आग्रह गरेको छ । यस्तो कार्य नगर्न र नगराउन होटल तथा रेष्टुराँलाई पनि विभागले आग्रह गरेको छ ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1369378
Today
Yesterday
This Week
Last Week
This Month
All days
230
215
2672
1359972
639
1369378

Your IP: 3.145.178.157
2024-05-03 10:53

Facebook Live Feed