news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

बिरगंज ११ जेष्ठ - जितपुर सिमरा स्थित रहेको एमभी दुगर ग्रुपको प्रमुख शाखामा  सम्पूर्ण दुगर ग्रुपको शाखा र डिलरका मेकानिक तथा सर्भिस प्रमुखहरुलाई हाइबा हाइड्रोलिक प्रबिधि जुन ठुला टिपरहरुमा जरान गरिएको हुन्छ सो सम्बन्धि तालिम दिएका छन् । यस तालिमको मुख्य उदेश्य भने नेपालमा हाल चलिरहेको रोड,सडक,नाला अन्य बिकाशका कार्यहरुमा बिभिन्न कम्पनीको टिपरहरु चलिरहेको छ ।

सो टिपरमा हाइबाको मात्र हाइड्रोलिक सिस्टम प्रयोग रहेकोले हाइवाको प्रमुख डिलर नेपालको लागि एमभी  दुगर ग्रुपनै रहेका कारण नेपाल भरि छिटो र छरितो सेवा दिने  उदेश्यले भएको यो तालिमको आयोजना गरिएको यस शाखाका सिनियर जीएम वेद प्रकाश शर्माले बताउनु भएको छ। वहाले हाल टिपर नेपालमा बढदो क्रममा रहेको र हाइवा सम्बन्धि ज्ञानकमि रहेका कारण सेवा प्रदान गरि दुर्घटना बाट समेत बचाउने हाम्रो उदेस्य रहेको छ । हाल टिपर प्रयोग कर्ताले समयमा सर्भिस न गर्ने मोबिल न फेर्ने फिल्टर जस्ता संबेदन सिल पार्टमा ध्यान न दिने कारणले समेत दुर्घटना हुने देखिएको छ ।

अब कुनै पनि हाइवाको सर्भिस र  स्पियर पार्ट्स लिन चाहने ग्राहक बर्गले नेपालमा रहेको कुनै पनि  दुगरको शाखा बाट सेवालिन सकिने समेत शर्माले जानकारी गराउनु भएको छ ।

यस तालिमा भारत बाट आएका हाइवाका सर्भिस इन्जिनियर मृतुन्जय शर्मा, एरिया मनेजर प्रसुन कानतले तालिम दिएका थिए ।यस तालिमा ५० शाखा र डिलरहरुको मेकानिर र सर्भिस इन्जिनियरको सहभागिता रहेको थियो भने यस जितपुर् प्रमुख शाखाबाट सर्भिस तर्फ बाट वेद प्रकाश तिवारी र सलेस तर्फ बाट सुरेश कुमार बादलको सहभागिता रहेको थियो ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1375297
Today
Yesterday
This Week
Last Week
This Month
All days
115
1583
2248
1364765
6558
1375297

Your IP: 3.15.21.191
2024-05-16 11:47

Facebook Live Feed