news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

असार 11- सामान्यतया सरकारहरुको बजेट हरेक आवमा बढ्ने गर्छ । तर, यसपटक वीरगन्ज महानगरपालिकाको हकमा भने त्यो लागु भएन् । वीरगन्जले चालु आवको तुलनामा आगामी आवको बजेट १६ प्रतिशतले घटाएर ल्याएको छ ।

चालु आवको बजेट कार्यान्वयन गर्ने अवधिभित्र ५० प्रतिशत पनि खर्च हुन नसकेपछि वीरगन्जले धेरै कार्यक्रम समेटेर बजेट बढाउने झन्झन नगरेको देखिन्छ ।

६ महानगरमध्ये सबैभन्दा ठूलो बजेट काठमाडौं महानगरपालिकाले ल्याएको छ । आगामी आवमा काठमाडौंले १५ अर्ब ५० करोड रुपैयाँको बजेट कार्यान्वयन गर्ने भएको छ । दोस्रो स्थानमा रहेको पोखराले ७ अर्ब ५४ लाख रुपैयाँको बजेट ल्याएको छ ।

विराटनगर महानगरपालिकाले ५ अर्ब १२ करोड ३० लाख, ललितपुर महानगरपालिकाले ५ अर्ब १७ करोड ९६ लाख, वीरगन्ज महानगरपालिकाले ४ अर्ब ४८ करोड १३ लाख र भरतपुर महानरपालिकाले ३ अर्ब ३७ करोड ३१ लाख रुपैयाँको बजेट सार्वजनिक गरेका छन् ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1375353
Today
Yesterday
This Week
Last Week
This Month
All days
171
1583
2304
1364765
6614
1375353

Your IP: 3.147.47.82
2024-05-16 21:02

Facebook Live Feed