news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

बिरगंज ७ फागुन - बिरगंज स्थित घडिअर्वाको कबर्ड हलमा आठौ रास्ट्रिय प्रदेश २ स्तरीय जुडो प्रतियोगिता सम्पन्न भएको छ । यस कार्यक्रममा प्रदेश न २ का महिला तथा पुरुष खेलाडीहरुको सहभागिता रहेको थियो ।


यस प्रतियोगितामा १०० केजी तौल पुरुष तर्फ बिरगंजको मनमोहन पाण्डे प्रथम भएका छन खेलाडी पाण्डेलाइ गोल्ड मेडलले समानित गरेका छन् भने ६० केजीमा पर्साका राजु शर्मा बढइ,-६६ केजी हिमान्सु गुप्ता पर्सा,-६३ आर्यन कुमार पटेल पर्सा,-८१ केजी गुड्डु कुमार सा कानु,-९० केजी मुकेश ठाकुर,प्रथम भएका छन् । महिला तर्फ पुजा कुमारी श्रीवास्तव पर्सा,-५२ प्रकृति मल्ल पर्सा,-५७ अभिलेखा कुमारी सप्तरी,-६३ बिजिता श्रेष्ठ पर्सा,-७८ बबिता कुमारी चौधरी सप्तरी प्रथम हुन् सफल भएकी छिन ।
प्रदेश खेलकुद बिकाश समिति प्रदेश २का मानदेव हजाराको प्रमुख अथित्वमा , रेफ्री डाइरेक्टर सुर्य नारायण श्रेष्ठ,प्रदेश कोडिनेटर अन्तरास्ट्रिय रेफ्री पृथ्वी आलोक कुसवाहाको बिसेष उपस्थिति रहेको थियो भने जिल्ला खेलकुद बिकाश समितिका अध्यक्ष निशान्त कुमार लामिछानेको अध्यक्षतामा यो कार्यक्रम सम्पन्न भएको छ ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1368549
Today
Yesterday
This Week
Last Week
This Month
All days
104
1739
1843
1359972
16344
1368549

Your IP: 18.223.107.149
2024-04-29 18:54

Facebook Live Feed