news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

२० पुस, काठमाडौं । वीरगञ्जबाट प्रहरीले नक्कली भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ ।

वीरगञ्ज महानगरपालिका-८ बसपार्कस्थित होटल साह प्याराडाइजबाट वीरगञ्ज-१६ नगवा बस्ने २९ वर्षीय रियाज देवान पक्राउ परेका हुन् ।जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले शनिबार राति उनको साथबाट २ हजार दरका ३ थान नोट गरी ६ हजार नक्कली भारतीय रुपैयाँ बरामद गरेको हो । पक्राउ परेका देवानमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

onlinekhabar.com

 
Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1378866
Today
Yesterday
This Week
Last Week
This Month
All days
44
2643
2867
1368049
10127
1378866

Your IP: 3.138.172.82
2024-05-21 03:30

Facebook Live Feed