news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

अष्ट्रेलिया पुष २१ । अष्ट्रेलियामा लागेको आगो नियन्त्रणबाहिर रहेपछि वर्षाको माग गर्दै  त्यहाँका मुस्लिम र क्रिश्चियन समुदायका मानिसहरु भेला भई संयुक्त रुपमा प्रार्थना गरेका थिए।

प्रार्थना गरेको केही समयपछि अष्ट्रेलियामा वर्षा भएको छ।  अष्ट्रेलियामा वर्षा भएसँगै तापक्रम घटेको छ । सिड्नीदेखि मेलबर्नसम्म सुटी नामको वर्षा भएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन्। मिडिया रिर्पोटका अनुसार न्यू साउथ वेल्सका केही स्थानमा खण्डवृष्टि भएको छ।
तर त्यहाँका अधिकारीले भिक्टोरिया र न्यू साउथ वेल्समा डढेलोले उग्र रुप लिने चेतावनी दिएका छन्। उनीहरुले अहिले तापक्रम घटेपनि बिहिबारदेखि तापक्रम थप वृद्धि हुने बताएका छन्। 

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1376128
Today
Yesterday
This Week
Last Week
This Month
All days
129
263
3079
1364765
7389
1376128

Your IP: 3.147.51.126
2024-05-19 14:42

Facebook Live Feed