news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

वीरगञ्ज, २१ बैशाख । वीरगञ्जस्थित नारायणी अस्पतालमा गरिएको पछिल्लो परीक्षणमा १ सय १५ जना कोरोना संक्रमित थपिएका छन् ।

पर्सा जिल्लाको विभिन्न स्थानबट संकलित १ सय ९२ जनाको थ्रोट स्वाबको नमुना नारायणी अस्पतालको पिसिआर प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका ८७, बाराका २४ र रौतहटका ४ जनामा कोरोना संक्रमण पुष्ठि भएको छ ।

३१ जनामहिलासहित थपिएका संक्रमितहरु ५ वर्षदेखि ८० वर्ष उमेर समुहका रहेका छन् । नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोजरोशन दासका अनुसार उनिहरुको सिटि भ्यालु १७ देखि ३५.६ सम्म रहेको छ । 

 
Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1375167
Today
Yesterday
This Week
Last Week
This Month
All days
1568
118
2118
1364765
6428
1375167

Your IP: 13.58.140.33
2024-05-15 19:03

Facebook Live Feed