news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

पर्सा भाद्र २२ - बच्चा चोर्न आएको आशंका भारतीय नागरिक तीन जना अधबैशी महिलालाई पर्सा प्रहरीले नियन्त्रणमा राखेको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर १ बजार छपकैयामा एक बालकलाई चोर्ने प्रयास गर्न खोजेको आंशकामा ती महिलाहरुलाई स्थानियले नियन्त्रणमा लिई वडा प्रहरी कार्यालय विर्ताको प्रहरी टोली बोलााई जिम्मा लगाएको स्थानियले जनाएका छन ।

तीनै जना भारतीय नागरिक हुन् । उनीहरु जडिबुटी, पतंजली तथा आयुर्वेदीक औषधी तथा केहि पत्थर लगायतको समान बेच्न नेपाल आएको प्रारम्भीक अनुसन्धानमा देखिएको वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरिक्षक विशाल मल्लले बताए ।

बच्चा नै चोर्न आएको भन्ने कुनै यथेष्ट प्रमाण भेटिएको छैनन्, आशंकामा स्थानियले नियन्त्रणमा लिएपछि हामीले अनुसन्धानको लागि विर्ताका ल्याएका हौ, थप अनुसन्धान गर्ने काम भईरहेको प्रहरी निरिक्षक मल्लले बताए ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1369891
Today
Yesterday
This Week
Last Week
This Month
All days
126
278
3185
1359972
1152
1369891

Your IP: 18.118.193.232
2024-05-05 12:25

Facebook Live Feed