news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

बारा कात्तिक १६, २०८०-| बारामा एक महिलाको हत्या गरिएको अवस्थमा शव भेटिएको छ । जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न ६ नगौलमा एक महिलाको हत्या गरिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ |

स्थानियले महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेको थियो। घटना बारे जानकारी पाए लग्तै ईलाका प्रहरी कार्यालय सिमरा र जीतपुरको टोलि घटनास्थलमा पुगेको थियो। हत्या गरेर फालिएको महिलाको पहिचान खुल्न सकेको छैन । घटना लगतै तालिम प्राप्त कुकुरको सहयोगमा प्रहरीले घटनाको अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1368581
Today
Yesterday
This Week
Last Week
This Month
All days
136
1739
1875
1359972
16376
1368581

Your IP: 18.117.188.64
2024-04-29 20:06

Facebook Live Feed