news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

 

बिरगंज कार्तिक ३ - आज दशैको छैटौ दिन बिरगंजको माइस्थान मन्दिर बिर्तामाइ मन्दिर लगायत पानीटंकी स्तिथ वडा न ८ मा नव निर्मित दुर्गा मन्दिरमा भक्तजनहरुको भिर भार सहित पुजा पाठ गरिदै।

१ भदौ, चितवन। नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा एमबीबीएस अध्ययनरत एकजना विद्यार्थी चितवनबाट पक्राउ परेका छन् ।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गएराति चितवनबाट नसिम अख्तरलाई पक्राउ गरेको हो । सप्तरीको राजविराज ७ ठेगाना भएका अख्तरलाई चितवनबाट काठमाडौं लगिँदै छ ।

अषाढ २३ बिरगंज - पानीटंकी टोल बिकाश उपभोक्ता समिति र बि म न पा वडा न ८ को कार्यालयको संयुक्त आयोजनामा वडा न ८ को पानीटंकी टोलमा सर सफाइ तथा जनचेतना कार्यक्रम सम्पन्न भएको छ।

२४ जेठ, काठमाडौं । राजधानी काठमाडौंलाई मकवानपुरको हेटौंडा हुँदै तराई मार्गसम्म जोड्न चन्द्र शमशेरको पालामा निर्माण गरिएको चुरियामाई सुरुङ मार्गबाट वारपार गर्न सकिने भएको छ ।

२५ जेठ, काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले चुरे नचलाउन सरकारलाई चेतावनी दिएका छन् । चुरे चलाए देशमा आगो बल्ने उनले बताए ।

२१ जेठ, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले छुवाछूतको व्यवहार गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याऊन सरकारलाई आग्रह गरेको छ । नेपाललाई जातीय भेदभाव तथा छुवाछूतमुक्त राष्ट्र घोषणा गरेको १७ वर्ष पूरा भएको अवसरमा एउटा विज्ञप्ति निकाल्दै आयोगले दलितहरुको न्याय र समानताको अधिकार सुनिश्चित गर्न पनि भनेको छ ।

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1366365
Today
Yesterday
This Week
Last Week
This Month
All days
290
213
1393
1357135
14160
1366365

Your IP: 18.191.228.88
2024-04-26 15:50

Facebook Live Feed