news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

१८ कात्तिक, काठमाडौं । भारतको हिमाञ्चल प्रदेशबाट १२ नेपालीसहित ३१ जना लागूऔषधसहित पक्राउ परेका छन् ।

भारतको समाचार एजेन्सी एएनआईले जनाएअनुसार पक्राउ परेका १२ नेपालीमध्ये पाँच जना महिला छन् । उनीहरु कुल्लु जिल्लाको पार्वती गाउँबाट गत शनिबार पक्राउ परेको समाचारमा उल्लेख छ ।

पक्राउ परेका ३१ मध्ये १९ जना स्थानीयबासी रहेको बताइए पनि नेपालीहरुको ठेगाना भने उल्लेख गरिएको छैन ।

कुल्ली प्रहरीका सुपरिटेन्डेन्ट गौरव सिंहका अनुसार पक्राउ परेकाहरुबाट २ किलो ९१३ ग्राम गाँजा बरामद भएको छ ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1376138
Today
Yesterday
This Week
Last Week
This Month
All days
139
263
3089
1364765
7399
1376138

Your IP: 3.141.14.53
2024-05-19 16:02

Facebook Live Feed