news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

डेसिमल कलेज बिरगंजमा भर्ना खुल्ला 

वीरगञ्ज २५ श्रावन । वीरगञ्जमा सञ्चालित बैंकहरु श्रावन अन्तसम्म नखुल्ने भएका छन् । शनिबार साँझ बैंकर एसोसिएसन वीरगञ्जले एउटा सूचना जारी गर्दै श्रावन अन्तसम्म वीरगञ्जका बैंकहरु सञ्चालनमा नआउने बताएका हो ।

३१ असार, काठमाडौं । सरकारले सवारी साधन खरिदमा वर्षभर छुट्याएको रकमभन्दा ४०६.७८ प्रतिशत बढी रकम खर्च गरेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष २०७५/७६ मा सवारी साधन खरिदमा लक्ष्यको तुलनामा ठूलो रकम खर्च गरेको उल्लेख गरेको छ ।

१३ साउन, वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले जगदम्बा इन्टरप्राइजेजलाई सिल गरेको छ । उद्योगका प्रमुख कार्यकारी अधिकृतसहित ४ जनामा कोरोना संक्रमण पुष्टि भएपछि उद्योग सिल गरिएको हो ।

८ असार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सरकारी लगानी वा अनुदान नभएको पब्लिक कम्पनीको पनि अनुसन्धान गर्ने दिइने भएको छ ।

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1369374
Today
Yesterday
This Week
Last Week
This Month
All days
226
215
2668
1359972
635
1369374

Your IP: 3.149.27.202
2024-05-03 10:08

Facebook Live Feed