news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

काठमाडौं २० जेठ । लकडाउनको अवधिमा कर तिर्न नसक्ने उद्योगी व्यवसायीले सरकारलाई जवाफ दिएका छन्।

काठमाडौँ  जेष्ठ १३— अर्थमन्त्री युवराज खतिवडाद्वारा मंगलबार संसदमा प्रस्तुत गरिएको चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण अनुसार सार्वजनिक ऋण ११ खर्ब ३९ अर्ब ८० करोड रुपैयाँ पुगेको छ । गत फागुनसम्ममा यस्तो ऋण ९ खर्ब ७८ अर्ब ४४ करोड रुपैयाँ थियो । असारसम्ममा १० खर्ब ४७ अर्ब ९० करोड हुँदै हाल आएर ११ खर्ब ३९ अर्ब रुपैयाँ पुगेको अर्थमन्त्री खतिवडाले बताए ।

काठमाडौँ  वैशाख १८— सरकारले असंगठित क्षेत्रमा काम गर्ने मजदुरहरुलाई न्यूनतम रोजगारीको व्यवस्था गर्ने भएको छ । असंगठित क्षेत्रमा दैनिक ज्यालादारी गर्दै आएका श्रमिक मजदुरको सम्बन्धमा कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणको कामबाट रोजगारी गुमाउने र कामविहीन भएकाहरुलाई स्थानीय तह वा प्रदेश तहमा हुने सार्वजनिक निर्माणमा लगाउने निर्णय गरिएको हो । 

वीरगंज २१ बैशाख। संबिधान सभा सदस्य एवं नेपाली काँग्रेसका नेता अनिल कुमाार रुगंटाले लक डाउनले नेपाली अर्थतन्त्रमा धेरै असर पाारेको बताउनुभएको छ । वीरगंजको एक स्थानिय एफ.एमसंग बिशेष कार्यक्रममा कुरागर्दै युवा नेता रुगंटाले समयमै यसबारे बिचार नगरे नेपाली अर्थतन्त्र डुब्ने अवस्था सृजना हुने बताउनुभयो ।

वीरगञ्ज १३ वैशाख । कोरोना भाइरसको संक्रमण फैलन नदिन मुलुकमा लकडाउन आव्हान गरिएको छ । लकडाउन भएपनि वीरगञ्जमा अत्यावश्यक खाद्यान्नका पसल बिहान ११ बजेदेखि ३ बजेसम्म र औषधी पसल २४ अ‍ैं घण्टा खोल्न दिइएको छ । लकडाउनको बेला वीरगञ्जमा बजार अनुगमन गरिएको छ ।

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1369423
Today
Yesterday
This Week
Last Week
This Month
All days
275
215
2717
1359972
684
1369423

Your IP: 18.116.239.195
2024-05-03 14:43

Facebook Live Feed