news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

जितपुर सिमरा बैशाख ९ -गए राती आएको हावाहुरी सगै असिना पानीका कारण बारा रमौली वडा न ८ र २० मा करोडौँको क्षति पुर्याएको छ ।

प्रेम कुमार राय  
जितपुर सिमरा बैशाख ६ -गए राती आएको हावाहुरीसगै असिना पानीका कारण बारा पर्सामा करोडौँको क्षति पुर्याएको छ । हावाहुरी र असिना पानीले अन्नबाली, फलफुल खेती, नष्ट हुनुको साथै ग्रामिण क्षेत्रमा रहेका दर्जनौँ घरहरुको छानो उडाउनुको साथै भत्काएर ठूलो क्षति पुर्याएको छ ।

काठमाडौं चैत १८। निजी क्षेत्रको मोबाइल सेवाप्रदायक संस्था एनसेलले सरकारलाई पुँजीगत लाभकरका दोस्रो किस्ता बुझाएको छ ।

राम कुमार पाण्डे
बिरगंज बैशाख ६ - बिरगंजका औषधि ब्यबसायीहरु पसल बन्द गरि पसल खोलन सहजीकारण गर्न स्थानीय प्रसाशन संग माग गरेका छन् ।

वीरगन्ज १६ चैत । सोमबारबाट बीरगन्जको मिनाबजारस्थित तरकारी बजार बन्द हुने भएको छ । सो तरकारी बजारमा दिनुहँ अत्याधिक भिडभाड हुने गरेकाले सोमबारबाट त्यहाँ तरकारी पसल खोल्न नदिइने सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले जानकारी दिए ।

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1369395
Today
Yesterday
This Week
Last Week
This Month
All days
247
215
2689
1359972
656
1369395

Your IP: 3.144.84.155
2024-05-03 12:30

Facebook Live Feed