news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

वीरगंज, २७ भदौ /वीरगंज महानगरपालिका वडा नं.– ८ मा पानीटंकी टोल आज एक कार्यक्रमका बिच युवा नेता राजुदीन बाबुको नेतृत्वमा वृक्षारोपन कार्यक्रम सम्पन्न भएको छ ।

प्रभु अस्पताल देखि पानीटंकी चौक एल.एस. न्यूरो अस्पताल सम्म विगतका समयमा वृक्षारोपन गरिएको स्थानमा केही विरुवाहरु नसप्रिएको तथा सुकेको स्थानमा आज पुनः विभिन्न प्रजातिका वृक्षारोपण गरिएको हो ।

वातावरण संरक्षण चुनोतीको रुपमा देखिएकोले वातावरण जोगाउनको लागि मानव जीवनमा अक्सिजन अति महत्वपूर्ण रहेकोले उक्त वृक्षारोपण गरिएको हो । सो वृक्षाराोपण कार्यक्रममा टिमुर, गुल्मोहर, अशोका लगायत विभिन्न प्रजातिका करिब ५० वटा विरुवाहरु रोपिएको युवा नेता राजुदीन बाबुले बताए ।

सो अवसरमा मैनुदीन हवारी, सुरेश पासवान, सोनु हवारी, मंजुर हवारी, अनवर हवारी, प्रवेज आलम, वसिम राजा लगायत
तराई न्युजका प्रकाशक सम्पादक सुरेश कुमार बादलको बिशेष उपस्तिथी रहेको थियो। 

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1488806
Today
Yesterday
This Week
Last Week
This Month
All days
1616
664
2741
1475058
2280
1488806

Your IP: 3.23.101.108
2025-04-02 06:54

Facebook Live Feed