news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

 

वीरगंज २५ पौष । पर्साको वीरगंज महानगपालिकामा एक अज्ञात युवकको शव फेला परेको छ । बीरगंज महानगरपालिका १५ भिसवामा अन्दाजी एक २८/३० बर्षको अज्ञात एक युवकको शव फेला परेको प्रहरीले जनाएको छ ।

आज दिउसो साढ़े दुई बजेको समयमा पानिमा डूबेको अवस्थामा शव फेला परेको देखेर स्थानियाले प्रहरीलाई खबर गरेका थिए थाह पाए लगतै प्रहरी घटना स्थालमा पुगी शवको प्राकृतिक हेर्दा करीब १० दिन अगाडी बाटनै शव पानीमा रहेको जस्तो देखिएको छ ।

फेला परेको शवलाइ प्रहरी चौकी बसपार्क र जिल्ला प्रहरी कार्यालय पर्सा संयुक्त रुपमा घटनास्थलमा पुगेको प्रहरीको टोली शव बरामद गरी पोस्टमार्टम गर्नको लागी नारायणी अस्पतालमा पठाएको र घटनाको बारेमा अनुसंधान भईरहेका जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1488737
Today
Yesterday
This Week
Last Week
This Month
All days
1547
664
2672
1475058
2211
1488737

Your IP: 3.141.12.150
2025-04-02 06:14

Facebook Live Feed