पर्सा कार्तिक २३ - बिन्दवासनीको झौवा छठ ब्रतालु दलित समुदायमा नेता असोक कुमार गुप्ता द्वारा ४० जाना लाइ साडी वितरण गरेका छन्।
बिन्दवासिनी गा.पा.वार्ड न. ३ झौवा स्थित दलित बस्तिमा छठ पुजाको उपलक्ष्यमा असाहाये गरिबलाइ सहयोग पुगाउने गरि नेपाली कांग्रेसका नेता अशोक कुमार गुप्ताले छ्ठ ब्रतालुहरु लाई साडी ४० पिस बितरण गरेका छन भने सम्पूर्ण वडा वासीलाइ छठको शुभ कामना समेत दिनु भएका छन्। सो अवसरमा नेपाली कांग्रेसका वडा सभापति जयप्रकाश चौरसिया , गा. पा. को न्यायीक समितीका सदस्य मुकेश प्रसाद साह,किशोर दास, बृजेश उपाध्याय ,सन्तोष तिवारी,सुनिल चौरसिया लगाएतको उपस्थिति रहेको थियो।