news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

बारा फागुन २८ - जितपुरसिमरा उ प् म न पा १५ डुमरवानामा रहेको सेवा सम्पन्न क्लिनिक जनता हेल्थ क्लिनिक द्वारा नि:शुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको थियो।

सो नि:शुल्क स्वास्थ्य शिविरमा स्थानीय सयौ जनाले आफनो स्वास्थ्य चेक गराएका छन्। यस चेक जाचमा जटिल र पुराना रोगि हरुको चेक जाच गरिएको डा बुनेश कुमार बादलले जानकारी दिनु भएको छ। यो निशुल्क शिबिर समय समयमा गरि रहने छौ र गरिब उपचार गर्न न स्कनेलाई सहयोग हुनेछ भन्ने वहाको धारणा रहेको छ। यस निशुल्क स्वास्थ्य शिबिरमा डा बुनेश कुमार बादल,डा उपेन्द्र पाण्डे, एच ए रुपेश ठाकुरले स्वास्थ्य जाच गरेका थिए।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1494467
Today
Yesterday
This Week
Last Week
This Month
All days
428
385
3461
1481065
7941
1494467

Your IP: 3.141.193.237
2025-04-12 07:38

Facebook Live Feed