news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

बिरगंज फागुन २५ - जिल्ला बारा आदर्श कोतवाल गाँउपालिका वडा नं. ८ बस्ने उपेन्द्र मुखियाले नारायणघाटबाट वीरगंजतर्फ आउने बस चढी आईरहेको अवस्थामा अपरिचीत पुरुष व्यक्तीले मिठाई र बिस्कुट खुवाई

बेहोस पारी उपेन्द्र मुखियासंग रहेको नगद रु. ४१,५००।– र मोबाईल थान -१ चोरी गरी वीरगंज बसपार्कबाट फरार भएको भनी सूचना प्राप्त हुनासाथ यस कार्यालयबाट खटिएको प्रहरी टोलीले खोजतलाश गर्दा जिल्ला पर्सा वीरगंज महानगरपालिका वडा नं. १६ भानुचोक स्थितबाट चोरी गर्ने भारत बिहार पूर्वी चम्पारण जिल्ला बेतिया थाना जोगापट्टी ग्राम मछरगाव वडा नं. २ बस्ने पर्मा साहको छोरा बर्ष २७ को अखिलेश कुमार साहलाई नियन्त्रणमा लिई कानूनी रीतपुर्‍याई खानतलासी गर्दा चोरी भएको मध्ये नगद रुपैया रु. ३७,४१०।– र चोरी भएको मोबाईल थान -१ फेला परेको हुँदा निजलाई नियन्त्रणमा लिई यस कार्यालयमा ल्याइ पर्सा जिल्ला अदालतबाट चोरी सम्बन्धी कसूरमा दिन ७ (सात) म्याद लिई अनुसन्धान भइरहेको जानकारी प्राप्त भएको छ ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1486463
Today
Yesterday
This Week
Last Week
This Month
All days
159
239
398
1475058
14192
1486463

Your IP: 3.144.152.239
2025-03-31 18:59

Facebook Live Feed