news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

काठमाडौं चैत्र १० : आजदेखि सुरु भएको एसईईमा अभिनेत्री करिश्मा मानन्धर पनि सहभागी छिन् । करिश्माले काठमाडौंको डिल्लीबजारस्थित विजय स्मारक मा. वि. परीक्षा केन्द्रबाट एसईइ परीक्षा दिँदैछिन् ।

अभिनेत्री करिश्मा मैतीदेवीस्थित त्रिवेणी माविकी विद्यार्थी हुन् । उनी विद्यालय पोशाकमा आइतबार बिहान परीक्षा केन्द्र विजय स्कमारक स्कुल पुग्दा उनको तस्बिर लिन र उनीसँग कुरा गर्न सञ्चारकर्मीहरूको भीड लागेको थियो। उनलाई हेरेर अनौठो मान्नेहरु पनि त्यत्तिकै थिए ।

आफैं सवारी कार चलाएर एक सहयोगीकासाथ करिश्मा परीक्षा दिन आएकी थिइन् ।

मानन्धरलाई भट्टराईको शुभकामना :

एसईई परीक्षामा सहभागी हुँदै गरेकी करिश्मालाई नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले फोन गरेर शुभकामना दिएका छन् ।

भट्टराईले सफल मान्छे बन्नको लागि उमेरले नछेक्ने भन्दै एसईई परीक्षाको पूर्व सन्ध्यामा परीक्षा सफल होस् भन्दै शुभकामना दिएका थिए ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1492982
Today
Yesterday
This Week
Last Week
This Month
All days
525
744
1976
1481065
6456
1492982

Your IP: 3.142.220.14
2025-04-09 19:15

Facebook Live Feed