news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

धनुषा चैत्र १५ – एसईई अन्तर्गत शुक्रबार हुने अनिवार्य समाजिक विषयको परीक्षाको प्रश्नपत्र पनि आउट भएको छ ।

बिहीबार मात्र विज्ञान विषयको प्रश्नपत्र सप्तरीमा परीक्षा पूर्व नै आउट भएपछि प्रदेश दुईभरिकै परीक्षा रद्द गरिएको थियो ।

एसईई : प्रश्नपत्र बाहिरिएपछि प्रदेश दुईकाे विज्ञान विषयकाे परीक्षा रद्द

परीक्षा सुरु हुनुअगावै प्रश्नपत्र बाहिरिएको विषयमा छानबिन गर्न गठन भएको छानबिन समितिले काम नथाल्दै पुनः प्रश्नपत्र बाहिरिएको छ । शुक्रबार हुने समाजिक विषयको प्रश्नपत्र पनि बजारमा देखिएको छ । समाजिक सञ्जालमार्फत प्रश्नपत्र उज्यालोले फेला पारेको छ । समाजिक विषयको समूह ए को प्रश्नपत्र बजारमा भेटिएको हो । तर यो प्रश्नपत्र आधिकारिक हो वा होइन भन्ने कुरा पुष्टि हुन बाँकी छ ।

एसईई परीक्षाको एक दिन अगाडि नै प्रश्नपत्र बाहिरियो

उज्यालो अनलाइनसँग कुरा गर्दै प्रदेश २ का शिक्षा विकास निर्देशनालयका निर्देशक रमाकान्त शर्माले भन्नुभयो, ‘पश्नपत्र आउट भएको छ भने त्यो पश्नपत्र आधिकारिक हो वा होइन भन्ने विषयमा भोलि मात्र भन्न सकिन्छ ।’

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1492049
Today
Yesterday
This Week
Last Week
This Month
All days
336
290
1043
1481065
5523
1492049

Your IP: 18.225.72.113
2025-04-08 14:25

Facebook Live Feed