बिरगन्ज चैत्र २३ - बिनाशकारी हावाहुरी बाट गम्भीर घाईते भएकाहरूलाई आज तेस्रो पटक सान्सद प्रदिप यादब, प्रदेश २ का मुख्यमंत्री लालबाबु राऊत, प्रमुख जिल्ला अघिकारी,एस पी रेवति ढकाल लगयायतका टोली बीरगज स्थित नरायणी अस्पताल,नेशनल मेडिकल कॉलेज,बीरगज हेल्थ केयर, एल एस न्युरो अस्पतालमा पुंगी घाईते का अवस्था बारे जानकारी लिएका छन भने ईलाजमा कुनै प्रकारका हेलचक्रयाई नगर्न सम्बन्धित निकाय लाई निर्देशनका साथ साथै अनुरोध गर्नु भएको छ।