बिरगंज जेष्ठ ८ - रास्ट्रिय प्रजातन्त्र पार्टीको बिसेष बैठकले पार्टी संगठन निर्माण र सुध्रिकरण गर्नको लागि केन्द्रिय पदाधिकारी तथा सदस्यहरुलाइ स्वयम् छनोट गरेको परदेश सभा वा संघीय संसदको निर्वाचन क्षेत्र र सो अन्तरगतको गाउपालिका/नगरपालिका को जिमेवारी दिन पर्सा जिल्लामा यस पार्टीका केन्द्रिय सदस्य नगिना यादवलाइ पार्टी अध्यक्ष कमल थापाले जिमेवारी दिएको छ ।