news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

बिरगंज पुष २० - जयनगर जनकपुरधाम बिचमा चल्ने रेल यही जनवरी १५ का दिन भारतको मुम्बईबाट प्रस्थान भै ३० जनवरीमा जनकपुरधाम आइपुग्ने भएको छ । नेपाल सरकारले भारतको कोंकण रेलवे कॉर्पोरेशन संग २ वटा ट्रेन खरिद गरेको छ ।

अर्को ट्रेन भने आइपग्न १ महिना थप लाग्ने श्रोतले जनाएको छ । यो ट्रेन अहिले जयनगर देखि जनकपुरधाम -कुर्था सम्म ३४ कि.मि. मा चल्नेछ भने अर्को चरणमा बर्दिबाससम्म पुग्ने र पछि पूर्व पश्चिम रेल मार्ग निर्माण पश्चात त्यसमा जोडिन्छ ।भारत सरकारले मकर संक्रांति १५ जनवरीको दिन रमाना गर्ने उक्त ट्रेन १५ दिनमा विजयवाड़ा, इटारसी, इलाहाबाद, पटना, जयनगर हुंदै जनकपुरधाम आइपग्नेछ ।

उक्त ट्रेन जयनगर – जनकपुरधाम-कुर्था रेल मार्गले जनकपुरधामलाई रामायण सर्किट संग जोडिने सपना साकार हुनेछ र अयोध्या मात्र नभै सम्पूर्ण भारतिय रेल संजालमा जोडिन्छ ।यसले गर्दा जनकपुरधामको पर्यटन प्रवर्द्धन हुने र समग्र आर्थिक विकासमा फड्को मार्ने छ भने भारत सरकारको सहयोगमा संचालित महत्वाकांक्षी योजना साकार भै भारत संगको बिशेष सम्बन्ध थप प्रगाढ बन्ने छ ।

 

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1430165
Today
Yesterday
This Week
Last Week
This Month
All days
218
205
1172
1419641
8664
1430165

Your IP: 18.189.143.236
2024-11-20 17:25

Facebook Live Feed