news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

वीरगंज, ७  माघ ।
राष्ट्रिय दलित पत्रकार संघ नेपाल पर्साको जिल्ला कार्यसमिति गठन भएको छ । लोकतन्त्रको मूल आधार, समान सहभागिता र विभेदमुक्त समाज अभिव्यक्ति स्वतन्त्रता र मर्य्दाित पत्रकारिता हाम्रा आवाजँ भन्ने मुल नाराका साथ आइतबार वीरगंजमा भएको दलित पत्रकारहरुको भेलाले उक्त समिति गठन गरेको हो ।


वीरगंजका अगुवा दलित पत्रकार वृजलाल पासवानको बिशेष उपस्थितीमा भएको भेलाले श्याम पासवानको अध्यक्षतमा ९ सदस्यीय समिति गठन गरेको थियो । जसको उपाध्यक्षमा सुरेश बादल, सचिवमा सुर्य नारायण विक, कोषाध्यक्षमा निषा कुमारी पासवान, सदस्यहरुमा सुभाष राम, शुसिल हजरा, इशक कुमार पासवान, रामबाबु राम महरा र संगिता दास रहेका छन् ।
यस्तै राष्ट्रिय दलित पत्रकार संघ पर्साको २ सदस्यीय सलाहकार समिति पनि गठन गरिएको छ । सलाहकार समितिमा बृजलाल पासवान र विनोद परियार रहेका छन । दलित पत्रकारको समिति गठन भएपश्चात दलितका मुद्दा तथा हक अधिकारका बिषय समाजमा खुलेर आउने र दलित समुदायको बृद्धि र बिकासमा सहयोग पुग्ने बिश्वास गरिएको छ ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1495032
Today
Yesterday
This Week
Last Week
This Month
All days
316
677
4026
1481065
8506
1495032

Your IP: 18.220.173.236
2025-04-13 16:10

Facebook Live Feed