news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

बारा ३० बैशाख । भारतमा चलिरहेको आईपिल क्रिकेट म्याचमा सटृाबाजी गरेको आरोपमा तीन जना माथी अनुसन्धान गर्नका लागि प्रहरीले जिल्ला प्रशासन कार्यालय बाराबाट म्याद थप गराएको छ।

कलैया उपमहानगरपालिका ५ का हरेराम साह, कलैया उपमहानगरपालिका ६ निवासी दरोगा अंसारी र राकेश साह माथि अनुसन्धान गर्नकालागि म्याद थप गराएको हो । जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको टोलीले बैशाख २७ गते शुक्रबार राती उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराले प्रेस विज्ञप्ति मार्पmत जानकारी दिएको हो । हरेराम साहको घरमा सटृाबाजी भईरहेको सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट प्रहरीले म्याचमा बाजी लगाएको रु ९४ हजार रुपैया समेत बरामद गरेको छ ।उनीहरु उपर मुलुकी फौजदारी अपराध (संहिता) २०७४ को परिच्छेद ५ को दफा १२५ को उप दफा ४ बमोजिम सटृाबाजी (जुवा) मुद्दामा अनुसन्धान गर्नका लागि म्याद थप गराएको विज्ञप्तिमा उल्लेख छ ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1492895
Today
Yesterday
This Week
Last Week
This Month
All days
438
744
1889
1481065
6369
1492895

Your IP: 3.16.109.195
2025-04-09 16:06

Facebook Live Feed