news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

वीरगञ्ज चैत्र १४ – कोरोना भाइरस अर्थात कोविड-१९ को संक्रमण फैलन नदिन सरकारले गरेको लकडाउनका कारण दैनिक ज्याला मजदुरी गरेर आफ्नो जिविकोपार्जन गर्नेका परिवार मर्कामा पर्न थालेको छ ।

भाइरसको संक्रमणले भन्दा भोकका कारण धेरै परिवार मर्कामा पर्न थालेपछि वीरगञ्जका प्रतिनिधिहरुले वास्ता नगर्दा वडा न १२ का युवा नेता महमुद अन्सारी तथा वहाका साथ केहि युवाहरुको समुहले वडा न १२ मा ८० घर लाई अन्सारीले गरिब तथा दैनिक ज्याला मजदुरी गरि खाने ८० घर परिवारलाई आज बाट चामल र तरकारी बित्तरण गरिने बताएका छन् । वडा का प्रतिनिधिले वास्ता नगर्दा हामि गरिब लाइ भोकै बसन नदिने बताएका छन् ।
यस पुण्यको कार्यमा साथ् दिने रस्मुदिन अन्सारी , शेख सलाम , कलाम शेख , अखलेश शाह , नस्रुदिन अन्सारी , सबिब अन्सरी , बब्लु अन्सरी , बिनोद कु। कोइरी लगाएत को टिमले यो कार्य गरिने वाचा गरेका छन्
आज ४ बेलुका बजे बित्तरण गरिने बताएका छन् यसमा कार्यमा सहयोग गर्ने
१ कृषि बिकास बैक बिरगंज शाखाका प्रबधक कोमल प्रसाद रु।१५००
२ अमन मुन्ना रु।१०००
३ माहानगर पालिका पुर्ब इन्जिनियर मनोज मानन्धर रु।१५००
४ एमालेका युवा नेता गौरब सन्तोष पटेल रु।१०००

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1491456
Today
Yesterday
This Week
Last Week
This Month
All days
33
417
450
1481065
4930
1491456

Your IP: 18.218.155.110
2025-04-07 03:58

Facebook Live Feed