news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

बारा २९ बैशाख । नेपाल प्रेस युनियन बारा शाखाका सदस्य एवंम नेपाल पत्रकार महासंघ बाराका केन्द्रिय पार्षद पवन यादव माथी सांघातीक हमला गर्ने हमलाकारीहरुलाई बारा प्रहरीले पक्राउ गरेको छ ।

कलैया उपमहानगरपालिका वडा नं. १ स्थिीत भरत चाौकमा रहेको पत्रिकाको कार्यालयबाट काम सकेर घर फर्कदै गर्दा पत्रकार यादव माथी आईतवार बेलुका ८ बजे वडा नं.२ को हनुमान मन्दिर नजिक हमला भएको थियो ।

सांघातीक आक्रमणमा संलग्न रहेका कलैया उपमहानगरपालिका वडा नं. १ का नारायण सर्राफ र वडा नं. ३ का छोटु भन्ने इरफान मंसुरलाई बारा प्रहरीले पक्राउ गरेको बारा प्रहरीका प्रहरी नायव उपरिक्षक गौतम मिश्रले जानकारी दिए । घटनामा अन्य दुई आक्रमणकारी भने फरार रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायव उपरिक्षक मिश्रले जानकारी दिए ।

पत्रकार यादवमाथी गए राती भएको आक्र्रमणका कारण निघारमा चोट लागेको पिडीत पत्रकार यादवले जानकारी दिए,संग संगै आक्रमणका कारण पत्रकार यादवले वोकेको ल्यापटप,क्यामरा र मोवाईलमा क्षती पुगेको उनले साझेदारीलाई बताए । सांघातीक आक्रमणमा संलग्नमा रहेका अन्य दुईको खोज तलास जारी रहेको बारा प्रहरीका प्रहरी उपरिक्षक कृष्ण प्रसाद पंगेनीले बताए ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1493210
Today
Yesterday
This Week
Last Week
This Month
All days
125
628
2204
1481065
6684
1493210

Your IP: 3.145.200.81
2025-04-10 04:22

Facebook Live Feed