राम कुमार पाण्डे
बिरगंज बैशाख ६ - बिरगंजका औषधि ब्यबसायीहरु पसल बन्द गरि पसल खोलन सहजीकारण गर्न स्थानीय प्रसाशन संग माग गरेका छन् ।
आज लक् डाउन भएको २६औ दिन भैसक्दा पनि औषधि ब्यबसायको ब्यकतिगत परिचय पत्र देखाई आफनो सवारी साधन चलाई पसल खोलि सेवा प्रदान गर्दै आइरहेका थिए । तर आज अचानक व्यक्तिगत परिचय पत्र साथ सवारी पास बिना बिरगंज छिर्न न दिदा सेवा न दिन न सकिने भनि बिर्ताका सम्पूर्ण औषधि पसल बन्द गरि चारै भन्दा चारै पसल खोल्ने सहजीकरण गर्न स्थानीय प्रशासन संग माग राखेका छन् ।
लक् डाउनको समय आफनो ज्यानको बाजी लगाई सेवा दिदै एका थियौ । यसरि औषधि पसल बन्द हुने भए अति आवस्यक औषधि बाट सर्ब साधारण बन्चित हुने डर रहेको छ ।