news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

बिरगंज जेष्ठ १४ / समाजबादी युवा संघ द्वारा पर्सामा महंत ठाकुर र राजेंद्र महतोको हिजो बेलुका पुतला दहन गरेका छन् ।

यस दहन कार्यक्रम समाजबादी युवा संघका जिल्ला सदस्य समीर अंसारी र राजकुमार शाह को नेतृत्व्मा सुसम्पन्न भएको थियो । समाजबादी युवा संघका जिल्ला अध्यक्ष गौरव वर्मा बरिष्ठ उपअध्यक्ष मनमोहन पाण्डे र सचिव मंटू गिरिले जानकारी गराउदै । पार्टी संग गदारी तथा नियम उल्लंधन गर्नेलाई युवाहरुले सजाय दिने छ।
यदि यो गद्दारहरु सुध्रिएन भने कडा भन्दा कडा कारवाही तथा मधेशमा यिनीहरु जस्ता गद्दारहरुलाई प्रवेश निषेध गरिने छ भनि जिल्ला इंचार्ज अमित यादवले चेतावनी दिएका छन्।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1499620
Today
Yesterday
This Week
Last Week
This Month
All days
660
2452
4904
1486006
13094
1499620

Your IP: 3.140.253.87
2025-04-18 23:02

Facebook Live Feed