news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

वीरगञ्ज, २३ जेठ । राष्ट्रिय दलित पत्रकार संघ नेपाल पर्सा शाखा अध्यक्ष श्याम पासवानमाथी सशस्त्र प्रहरीले गरेको अभद्र व्यवहारप्रति राष्ट्रिय दलित पत्रकार संघ पर्साले आपत्ति जनाएको छ ।

निषेधाज्ञाको समयमा भिखमपुर सीमानामा खुलेयाम आवतजावत तथा सामाग्री ओसारपसार गरीरहेको समाचार सम्प्रेषणका लागि गएका पासवानमाथी पर्साको धोबिनी गाउँपालिका वडा नम्बर २ स्थित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट भिखमपुरका सशस्त्र प्रहरीले दुव्र्यवहार गर्नुका साथै रेकर्ड गरिएको भिडियो र फोटो समेत डिलेट गरको भन्दै संघका सबिच सूर्यनारायण वि.क. द्वारा हस्ताक्षरित विज्ञप्तीमार्फत आपत्ति जनाइएको छ ।

राज्यको चौथो अंग पत्रकारीता जगतमै प्रश्न उठ्नेगरी पत्रकारमाथीको दुव्र्यवहार अक्षम्य भएको भन्दै दोषी सशस्त्र प्रहरीमाथी कारवाही गर्न विज्ञप्तीमार्फत माग गरिएको छ । 

 
Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1499616
Today
Yesterday
This Week
Last Week
This Month
All days
656
2452
4900
1486006
13090
1499616

Your IP: 18.219.32.237
2025-04-18 22:59

Facebook Live Feed