बिरगंज जेष्ठ १ - वीरगंजको मतगणना स्थल नृसिंह मा.वि. मा पत्रकारहरुलाई सुचना दिनबाट बन्चित गरेको भन्दै पत्रकारहरुले निर्वाचन अधिकृतको विरुद्धमा पेन डाउन गर्ने तयारि गरिरहेका छन् । भित्री अवस्था बारे केही पनि सुचना नपाउने र नआउनुको कारण संखा उपसंखा लागिरहेको चर्चा समेत भइरहेको छ। सुचना दिन बाट बन्चित गर्नुको कारण सम्पूर्ण पत्रकार माग रहेको छ।